प्रधानमन्त्री प्रचण्डले चौथोपटक पनि पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।प्रधानमन्त्री दाहालले काँग्रेससहितका विपक्ष दलहरुको अवरोधका बीच चौथो पटक विश्वासको मत पाएका हुन् ।आज प्रतिनिधि सभा बैठकमा उपस्थित १५८ जना सांसदहरुमध्ये १५७ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे ।विपक्षहरुले मत नहालेकालेले सो प्रस्तावको विपक्षमा शून्य मत परेको छ ।प्रतिनिधि सभाको अर्को … Continue reading प्रधानमन्त्री प्रचण्डले चौथोपटक पनि पाए विश्वासको मत