![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले काँग्रेससहितका विपक्ष दलहरुको अवरोधका बीच चौथो पटक विश्वासको मत पाएका हुन् ।
आज प्रतिनिधि सभा बैठकमा उपस्थित १५८ जना सांसदहरुमध्ये १५७ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे ।
विपक्षहरुले मत नहालेकालेले सो प्रस्तावको विपक्षमा शून्य मत परेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ
FACEBOOK COMMENTS