काठमाडौं । गणतन्त्र मासेर राजतन्त्र फर्काउने गतिविधि तीव्र रुपमा बढ्न थालेपछि नेकपा माओवादी केन्द्रले त्यसलाई काउन्टर दिन छुट्टै प्रदर्शनको तयारी थालेको छ ।
मुलुकमा राजावादीहरूको गतिविधि बढेपछि ‘तराई–मधेश जागरण अभियान’ समेत स्थगित गरेर काठमाडौं फर्किएको माओवादीले काउन्टर प्रदर्शनको तयारी गरेको हो ।
प्रदर्शनबारे माओवादीभित्र र गण्तन्त्रवादी शक्तिहरूसँग छलफल भइरहेको बताइएको छ । छलफलपछि प्रदर्शनको मिति तय गरिने भएको छ । ठूला दलहरूले माओवादीको पहल स्वीकार नगरे एक्लैले भए पनि राजावादीविरुद्ध प्रदर्शन गर्ने तयारी माओवादीको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS