काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव २५ विन्दुले घटेको छ । यससँगै सूचक २६८७ दशमलव ७४ अंकमा आएको छ ।
यस अवधिमा ४२ लाख १६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको ४ हजार ६ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८७ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS