काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटवार्ता गरेकी छन् ।
बुधबार बिहान प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ता निर्वाचनमा केन्द्रित भएको बताइएको छ ।
FACEBOOK COMMENTS