काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामै ११० रुपैयाँ बढेको छ ।
मंगलबार तीन हजार ५४५ रुपैयाँ रहेको चाँदी ११० रुपैयाँ बढेर तीन हजार ६५५ रुपैयाँ पुगको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS