तीन वटा इन्स्योरेन्स कम्पनी गाभिएर साउनदेखि एकीकृत कारोबार गर्ने तयारी

काठमाडौं । नाम चलेका तीन वटा इन्स्योरेन्स कम्पनीहरू एक–आपसमा गाभिने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आपसमा गाभिने समझदारी गरेका छन् । यो समझदारी कार्यान्वयनमा आएर तोकिएको समयभित्रै एकीकृत कारोबार शुरू गरिए जीवन बीमा कम्पनीहरूबीचको पहिलो बिग मर्जर हुने छ । बीमा कम्पनीहरूको नियामक र … Continue reading तीन वटा इन्स्योरेन्स कम्पनी गाभिएर साउनदेखि एकीकृत कारोबार गर्ने तयारी