प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक,नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।प्रधामन्त्री बालेन शाहले बिहान साढे १० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय … Continue reading प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक,नीति तथा कार्यक्रम पारित गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed