काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल चलिरहेको हो ।
आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।

प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

FACEBOOK COMMENTS