प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरू

काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।मंगलबार बिहान बसेको समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।बैठकमा सदस्यलाई सम्बोधन गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीको व्यवस्थापन र … Continue reading प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरू