पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लगिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला रूपन्देही जिल्ला अलादतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई बयानका लागि बुद्ध एअरको जहाजमार्फत भैरहवा लगिएको हो ।
जहाज बिहान सव ७ बजे उड्ने तय भए पनि भैरहवाको मौसम खराब भएपछि मध्याह्न मात्र उडेको हो ।
FACEBOOK COMMENTS