काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओलीको सरकार विरुद्ध देशभरीबाट खबरदारी गर्न आह्वान गरेका छन् । उनलाई सरकारले गत आइतबार सहकारी अपचलनको आरोपमा प्रहरीले जिल्ला अदालत कास्कीमा पेश गर्न लैजाने क्रममा उनले आफूँलाई फसाउन लागि परेको बताएका हुन् । उनले भने,‘ केपी ओलीको सरकार रहेसम्म यो देशले संधै दुख पाउँछ, त्यसैले सरकार विरुद्ध डटेर सामना गर्न विशेषगरी पोखरा र अन्य ठाउँमा जनतालाई आउन आग्रह गरे ।’
FACEBOOK COMMENTS