काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने ७ बजे फेसबुक लाइभमा जोडिने भएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै आफूँ ७ बजे लाइभमा आउन लागेको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्,‘आज साँझ करिब ७ बजे फेसबुक लाइभ मार्फत जोडिनेछु। समय मिले तपाईंपनि जोडिनु होला।’ उनलाइ आइतबार प्रहरीले प्रक्राउ गर्न लागेकाे भन्दै पार्टी कार्यलय बनस्थलीमा कार्यकता जम्मा भएका थिए । शहकारीकाे रकम गाेर्खा मिडियामा लगेकाे भन्दै उनलाइ संसदीय छानबिन समितिले कारवाहीकाे सिफारिस गरेकाे छ । यसलाइ लिएर लामिछाने असन्तुष्ट जनाएका छन् ।
FACEBOOK COMMENTS