काठमाडौँ । सरकारले तिनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका सुरेस रजक र सविन महर्जनको परिवारलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको छ।
Corporate Khabar
FACEBOOK COMMENTS