काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको चयन गरेको छ ।
मंगलबार बसेको बैठकले पदाधिकारी चयन गरेको हो । पार्टीको अन्तरिम विद्यान बमोजिम केन्द्रीय अध्यक्षले केन्दीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS