![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी संसदीय दलको नेताबाट हटाइएको छ ।
संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका हुन् ।
श्रेष्ठलाई हटाएर बैठकले संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरेको छ । यस्तै, प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको हो ।
FACEBOOK COMMENTS