त्रिशूली ३ ‘ए’ मा थप आवाज सुनियो, उद्धार कार्य तीव्र

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट १० दिनपछि दुई जनाको जीवित उद्धार गरिएको छ। सोही टनेलबाट थप मानिसको आवाज आएपछि उद्धार कार्य तीव्र पारिएको छ। काठमाडौं । दुई जनाको उद्धार गरिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट थप मानिसको आवाज आएको छ ।शुक्रबार बिहान दुई जनाको उद्धार … Continue reading त्रिशूली ३ ‘ए’ मा थप आवाज सुनियो, उद्धार कार्य तीव्र