यी हुन् रास्वपाको केन्द्रीय बैठकको प्रस्तावित कार्यसूची

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार  बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको छ ।रास्वपाका प्रवक्ता मनीष झाले सोमबारको बैठकको लागि प्रस्तावित कार्यसूची तय गरिएको जानकारी दिए ।केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।बैठकका लागि … Continue reading यी हुन् रास्वपाको केन्द्रीय बैठकको प्रस्तावित कार्यसूची