काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । केहीबेरमा केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक ४ बजे बस्नेछ ।
जेनजीको आन्दोलनमा सरकारी धरपकड र अबको बाटोका सन्दर्भमा छलफल गर्नको लागि बैठक बोलाएको हो ।
जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कफ्र्यु आदेश जारी गरिएको छ ।
FACEBOOK COMMENTS