सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’को बुकिङ खुल्यो, आठ दिनमात्रै समय

काठमाडौं । सामसङ नेपालले सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’को प्रि–बुकिङ खुला गरेको छ ।ग्लोबल अनप्याक्डपश्चात अत्याधुनिक ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’ अल्ट्रा–पातलो, हलुका र इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनको बुकिङ खुला गरेको छ ।बुकिङ गर्न चाहानेका लागि सामसङले जम्मा आठ दिनको समय उपलब्ध गराएको छ । कम्पनीका अनुसार यही साउन २२ गतेदेखि … Continue reading सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–सेभेन’ र ‘जेड फ्लिप–सेभेन’को बुकिङ खुल्यो, आठ दिनमात्रै समय