काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनमा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।
“उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंशले हामीलार्य गहिरो पीडा दिएको छ,” उनले भनेका छन्, “यद्यपी यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुन:निर्माणको यात्रामा अघि बढेका छौँ ।”
यस्तो छ सामाजिक सञ्जालमा उनले राखेका धारणा
FACEBOOK COMMENTS