आईपीओमा सेबोनले कमिशन मागेको बारे अख्तियारले गर्‍यो इप्पानका पदाधिकारीसँग सोधपुछ

काठमाडौं । जलविद्युत आयोजनाहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कमिशन माग भएको विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत् प्रवर्द्धकहरूसँग सोधपुछ गरेको छ ।बिहीबार दिउँसो अख्तियारले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पानका) अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीलाई कार्यालयमा बोलाएर आरोपको प्रमाणबारे सोधपुछ गरेको हो ।आईपीओको अनुमतिका लागि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका बिचौलियाले … Continue reading आईपीओमा सेबोनले कमिशन मागेको बारे अख्तियारले गर्‍यो इप्पानका पदाधिकारीसँग सोधपुछ