काठमाडौँ, भदौ १६ । शंकर ग्रुपका कार्यकारी निर्देशक अनिल जाटियाको मंगलबार राति निधन भएको छ। हृदयघातका कारण उनको ५९ वर्षको उमेरमा निधन भएको हो।
साँझ हृदयघात भएको थियो। जाटियाको दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ। सरल मिजासका जाटिया ‘लो प्रोफाइल’ मा बसेर काम गर्ने उद्यमी थिए। उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनी मंगलबार दिनभर नै काममा व्यस्त थिए।
साँझ हृदयघात भएको थियो। जाटियाको दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ। सरल मिजासका जाटिया ‘लो प्रोफाइल’ मा बसेर काम गर्ने उद्यमी थिए।
FACEBOOK COMMENTS