![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८८ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ११९ दशमलव ६१ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७० प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १७ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS