![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १०१ दशमलव १६ विन्दुमा पुगेको छ । आज ३ सय १४ कम्पनीको १० करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १५ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS