काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको तेस्रो समिक्षा गरेको छ ।
आज आइतबार तेस्रो समिक्षा सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले सेयर धितो कर्जाको भार घटाएका छन् । गभर्नर डा. पौडेलले हाल कायम रहेको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेका छन् ।
यो सँगै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिँदा लिनुपर्ने जोखिमको भार १०० प्रतिशत भएको छ । डा. पौडेल गभर्नर भएर आएको एक साता बित्न नपाउँदै सेयर बजार मैत्री नीति लिएका छन् ।
FACEBOOK COMMENTS