काठमाडौं । सेयर कारोबारको आज चौथो दिन प्रि -ओपन सेसनमा नेप्से सूचक २.११ अंकले बढेको छ ।
यस वृद्धिपछि सूचक २ हजार ३सय ७३दशमलव १० विन्दुमा आएको छ ।
२ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ५३० कित्ता सेयर खरिदबिक्री भएको छ । यस सेसनमा कुल १५ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS