काठमाडौं ।मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
क्याबिनेटबाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् ।
बालेन नेतृत्वको सरकारले आज बजेट ल्याउँदै छ । दुई तिहाइ नजिकको सरकारको नयाँ बजेटलाई निकै चासोका साथ हेरिएको छ ।