काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी–२० अन्तर्गतको खेलमा अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ ।
बुधबार भारतको अहमदावादमा जारी समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको हो ।
दक्षिण अफ्रीकाका लागि रयान रिकेल्टनले सर्बाधिक ६१ रन बनाए भने क्वेंटन डिककले ५९ रन बनाएका थिए । त्यस्तै डेवाल्ड ब्रेभिसले २३ र डेभिड मिलरले २० रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर अज्मतुल्लाह ओमारजाईले ३ र रशिद खानले २ विकेट लिएका थिए ।
अफगानिस्तानले टस जित्यो, दक्षिण अफ्रीकाले पहिला ब्याटिंग गर्ने

FACEBOOK COMMENTS