काठमाडौं । आजदेखि सेयर कारोबार सुचारु हुने भएको छ ।
जेनजी आन्दोलनका कारण सेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज सेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS