काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/ १३ हजार घुस लिएको अवस्थामा पक्राउ परेका कार्यालय सहयोगी कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दाएर गरेको जनाएको छ ।
FACEBOOK COMMENTS