काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारीबिच वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल भइरहेको छ ।
शिक्षा मन्त्रीले शिक्षकहरुलाई वार्ताका लागि बोलाएका थिए ।
FACEBOOK COMMENTS