काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज ५५.५० अंकले बढेर दुई हजार ८ सय ३७ दशमलब ६१ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
FACEBOOK COMMENTS