काठमाडौं । टीओबीको टिसर्ट लगाएर नक्कली पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
उनीमाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको थियो ।
FACEBOOK COMMENTS