![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलसम्बन्धी विवादको छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष गिरिशचन्द्र लालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका आयोगका अध्यक्ष लालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् ।
शपथ लिएसँगै आयोगको कार्यकाल सुरु भएको छ । बाँकी सदस्यलाई अध्यक्षले नै शपथ ग्रहण गराउने छन् ।
FACEBOOK COMMENTS