तुलसा अधिकारीको थुनछेक बहस सुरू, थुनामा राख्ने वा तारेखमा छोड्नेबारे आदेश आउने

काठमाडौं । टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सुरू भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो ।सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ ।प्रतिवादी … Continue reading तुलसा अधिकारीको थुनछेक बहस सुरू, थुनामा राख्ने वा तारेखमा छोड्नेबारे आदेश आउने