उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता, सहमति पत्रमा के छ ?
कर्पोरट खबर
12:57 pm, शुक्रबार, जेठ १५, २०८३
- उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने ७ बुँदे सहमति भएको छ।
- सहमति पत्रमा दुवै पार्टीका महासचिवहरूले हस्ताक्षर गरेका छन्।
काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबिच आज ७ बुँदे सहमति भएको हो ।
समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

