काठमाडौँ। नेकपा (एमाले)ले शनिबार आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ गरेको छ ।
राष्ट्रिय महाधिवेशन प्रचार समितिको आयोजनामा उक्त ई–बुलेटिन सार्वजनिक गरिएको हो ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित शुभारम्भ समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोख्रेलको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS