काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ ।
जनजाति– ४ जना)
महिला :
१– भूमिका सुब्बा

२– गंगादेवी श्रेष्ठ

पुरुष :

१– रामबहादुर थापा मगर

२– कुलभक्त शाक्य

खस आर्य– ५ जना
महिला :
१–पद्मा अर्याल
२– टुकाभद्रा हमाल
३– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
१– गुरु प्रसाद बराल
२– पुष्पराज कंडेल
थारु १ जना
१– कृपाराम राणा (पुरुष)
दलित– २ जना
महिला :
१– विष्णुमाया वी.के.
२– नीता घटानी
मधेसी ३ जना
महिला :
१– रिङ्ला यादव
२– यशोधा कुमारी यादव
पुरुष :
१– चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
१– साजिदा सिद्दीकी
पिताको शोकमा रहेको अवस्थामै बैठकमा सहभागी भए ओली (फोटो फिचर)
FACEBOOK COMMENTS