काठमाडौं । युनिलिभर नेपाल कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
आज बसेको कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १८४२ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले लाभांश प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ ।
कात्तिक १० गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS