विषम् परिस्थितिमा पनि एसटीसीले उपभोक्ताको घरदैलोमा सेवा पुर्‍याउँदै आएको छ : सीईओ श्रेष्ठ (भिडिओ)

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले मुलुकमा आइपरेको जुनसुकै विषम् परिस्थितिमा पनि एसटीसीले आफ्नो सेवाप्रवाहमा कुनै कमी नल्याएको बताएकी छिन् ।एसटीसीको ६२औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार कार्यालय परिसरमै आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउने यात्रालाई निरन्तरता दिँदै … Continue reading विषम् परिस्थितिमा पनि एसटीसीले उपभोक्ताको घरदैलोमा सेवा पुर्‍याउँदै आएको छ : सीईओ श्रेष्ठ (भिडिओ)