जिल्ला नगरतर्फ ५० मत गन्दा कसले कति पाए ?
कर्पोरट खबर
8:55 pm, मंगलबार, वैशाख २२, २०८३
- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनपछि मतगणना जारी छ।
- जिल्ला नगरतर्फ ५० मत गणना हुँदा अर्जुन कुमार श्रेष्ठले ४३ मत प्राप्त गरेका छन्।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि निर्वाचनपछि मतगणना जारी छ ।
अहिलेसम्म जिल्ला नगरतर्फ ५० मत गणना भएको छ । ५० मत गणना हुँदा अर्जुन कुमार श्रेष्ठले ४३ मत पाएका छन् ।