काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
मूल्यसूची–
गोलभेँडा ठूलो (नेपाली) : प्रतिकिलो ४० रुपैयाँ
गोलभेँडा ठूलो (भारतीय) : प्रतिकिलो ५० रुपैयाँ
आलु रातो : प्रतिकिलो ३५ रुपैयाँ

प्याज सुकेको (भारतीय) : प्रतिकिलो ४५ रुपैयाँ

मूला रातो : प्रतिकिलो ४५ रुपैयाँ

भन्टा डल्लो : प्रतिकिलो ४५ रुपैयाँ

तने बोडी : प्रतिकिलो ९० रुपैयाँ

स्याउ (झोले) : प्रतिकिलो २५० रुपैयाँ
अनार : प्रतिकिलो ३५० रुपैयाँ
केरा : दर्जन १६० रुपैयाँ
एभोकाडो : प्रतिकिलो ६५० रुपैयाँ
ताजा माछा (रहु) : प्रतिकिलो ३२० रुपैयाँ
सिताके च्याउ : प्रतिकिलो ८०० रुपैयाँ
लसुन सुकेको (नेपाली) : प्रतिकिलो ३०० रुपैयाँ
FACEBOOK COMMENTS