काठमाडाैं । कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले लज्जासपद हार व्याेहाेरेकाे छ । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २-१ गोलले पराजित गरेकाे छ ।
साउदीले ४८औँ मिनेटमा पहिलाे र ५३ मिनेटमा दाेस्राे गाेल गरेपछि अर्जेन्टिना हारतर्फ लागेकाे हाे ।
साउदीका सलिम अलदावसरी र सलेह अलसेहरीले एक/एक गाेल गरेका हुन् ।
अर्जेन्टिनाकाे तर्फबाट लियाेन खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत गाेल गरेका हुन्।
FACEBOOK COMMENTS