काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत जिम्बाबेले नेपाललाई १३० रनको लक्ष्य दिएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो ।
जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् ।
त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पुजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।
जिम्बाबेविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गदैँ

FACEBOOK COMMENTS