पर्वतको जलजला गाउँपालिकाले एकिकृत सम्पत्ति तथा भूमिकर संकलनका लागि सफ्टवेयर विकास गरेको छ । उत्क सफ्टवेयरले गाउँपालिकामा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहरा लगायत विवरणलाई कम्प्युटराज गर्ने बताइएको छ । बताए ।
गाउँपालीकाले साउन र भदौ महीनामा गणकहरुले घरदैलो गरेर जग्गा तथा संरचनाको साथै आर्थिक सम्पन्नता स्तरीकरण विवरण संकलन गरेका थिए । सोही विवरणलाई सफ्टवेयरमार्फत कम्प्युटरमा डाटा राखेको हो ।
FACEBOOK COMMENTS