काठमाडौं, वैशाख २१ – न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि वैशाख १० गते भर्ना गरिएको थियो ।
कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको हो । खड्का ०७६ पुसमा न्याय परिषद् नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS