काठमाडौँ, मंसिर ५ –पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।
Corporate Khabar
FACEBOOK COMMENTS