काठमाण्डौं – नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् ।
कोषको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरिएको थियो ।
सिफारिस भएका ३ जना मध्येबाट नेपाललाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कोषका तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले पदबाट राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो ।
FACEBOOK COMMENTS