नेप्से ३९.९८ अंकले घट्यो
कर्पोरट खबर
9:28 am, आइतबार, पुस १२, २०७७
काठमाडौं, पुस १२ – नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS